निजि तथा पर्यटन क्षेत्रका संघ संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषदको आयोजना तथा स्थानिय आयोजक देविस्थान सेवा समाज हेम्जाको सह आयोजनामा १७ औँ असारे रोपाई महोत्सव २०७९ यहि असार १५ गते बुधबार पोखरा महानगरपालिका वडा नंं २५ माइस्थान प्राङ्गण हेम्जामा सम्मपन्न भयो।