धम्पुस नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो ठाउँमा ६२० वटा घर छन। यहाँ पुग्नको लागि पर्यटकहरू गाडिमा भन्दा पैदल मानै जाने गर्छन्। यो ठाउँ अझ फ्लिम सुटिङ्को लागि निकै प्रसिद्ध छ।