पोखरासिटि
घले गाउँ लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने साबिकको उत्तरकन्या गाउँ विकास समितिमा रहेको छ । घले गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित रहेको छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो ।
तस्विरः सन्जय शाक्य
