तमु धिं नेपाल केन्द्रीय परिसरमा निर्माणकार्य तिब्रगतिमा चलिरहेको छ तमु धि नेपालको पुरानो एतिहासिक घर लाइ संग्राहलयका रुपमा बिकाश गर्न पोखरा महानगर पालिका कार्यालयको तर्फ बाट यस बर्षको आर्थिक बर्षमा सम्पन्न गर्ने गरि ३० लाख बिनियोजित गरेको छ । तमु धिं नेपालको चौतर्फी बिकाशका लागि पोखरा महानगर पालिकाले गरेकि सहयोग प्रति तमु धिं नेपालले आभार ब्यक्त गरेको छ । निर्माण कार्य गुणस्तरिय साथै मजबुत बनाउन यहाँहरुको रचनात्मक साथै सकारात्मक सल्लाह सुझाबको अपेक्षा समेत गरेको छ ।
तस्विरः सुरेन्द्र गुरुङ