बैंकिङ कसुर मुद्दामा ७ दिन कैद र रु। ७,००,०००।– नगद जरिबाना फैसला भई हालसम्म फरार रहेका जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।९ बस्ने वर्ष ३९ को रामकृष्ण कामीलाई मिति २०७८।१२।२२ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको छ ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको छ ।
previous post