Home » कारले मोटरसाइकललाई ठक्कर दिदा छोरीको मृत्यु, बाबु गम्भीर घाइते- भिडियो सहित

कारले मोटरसाइकललाई ठक्कर दिदा छोरीको मृत्यु, बाबु गम्भीर घाइते- भिडियो सहित

by Pokhara City

पोखरा । कास्कीमा आज एकाबिहानै कारले मोटरसाइकललाई ठ’क्कर दिदा छोरीको मृ’त्यु भएको छ भने बाबु ग’म्भीर घा’इते भएका छन् ।

कास्की जिल्लाको अन्नपूर्ण गाउपालिका १ लेवाडेमा पोखरा-बागलुङ राजमार्गमा पोखराबाट पर्वततिर जाँदै गरेको ग३च ३५२५ नम्बरको निजि कारले पोखरा आउंदै गरेको ग१८प ८१९१ नम्बरको मोटरसाइकललाई ठ’क्कर दिंदा छोरीको मृ’त्यु भएको हो भने बाबु ग’म्भीर घा’इते भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार, सो दु’र्घट’नामा परेर पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया सबिना पुनको मृ’त्यु भएको हो भने उनका बाबु ४५ वर्षीय जितबहादुर पुन ग’म्भीर घा’इते भएका छन्। उनको हाल मेट्रोसिटि हस्पिटल पोखरामा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ। शरीरका विभिन्न भागमा चो’टप’टक लागेका उनको अवस्था ग’म्भीर रहेको पनि प्राप्त जानकारीमा उल्लेख छ।

कारका चालक अहिले फ’रार छन्। उनी पनि उक्त दुर्घ’टनामा घा’इते भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।

You may also like