Home » श्री शितल ज्योति युवा क्लबले आफ्नो नवौं वार्षिकउत्सवको अवसरमा नि:शुल्क दन्त शिविर तथा प्रारम्भिक पाठेघर क्यान्सर परिक्षण कार्यक्रम गर्ने

श्री शितल ज्योति युवा क्लबले आफ्नो नवौं वार्षिकउत्सवको अवसरमा नि:शुल्क दन्त शिविर तथा प्रारम्भिक पाठेघर क्यान्सर परिक्षण कार्यक्रम गर्ने

by Pokhara City

श्री शितल ज्योति युवा क्लबले आफ्नो नवौं वार्षिकउत्सवको अवसरमा निम्न मिति, समय र स्थानमा “नि:शुल्क दन्त शिविर तथा प्रारम्भिक पाठेघर क्यान्सर परिक्षण कार्यक्रम” को आयोजना गर्न गईरहेको सम्पुर्णमा जानकारी गराउँदै उक्त कार्यक्रममा सहभागी भई स्वाथ्य लाभ लिनुहुन सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ।

कार्यक्रम:
मिति: २०७९ जेष्ठ २१ गते शनिवार
समत: विहान १० वजे देखि ३ बजे सम्म
स्थान: वडा नं १२ को वडा कार्यलय प्राङ्गण
माटेपानी, पोखरा-१२

आयोजक:
श्री शितल ज्योति युवा क्लब
पोखरा-१२, कास्की

You may also like