ठगी मुद्दामा १ जना मानिस पक्राउ
मिति २०७९।०१।२६ गते लुकीछिपी भिडियो बनाई ‘चरित्र हत्या गर्छु, विभिन्न सामाजिक सञ्जालमा हालि दिन्छु’ भनी धाक धम्की दिई रु।५०,००,०००।– ९पचास लाख० फिरौती रकम माग गरेको र निवेदकले रु.३,००,०००।– दिएको र पुनः पटक पटक बाँकी रकम मागी धम्की दिई रहेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा जिल्ला बाजुरा बडी मालिका नगरपालिका वडा नं.७ बस्ने वर्ष २७ को शान्तराज तिमिल्सेनालाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट अपराधिक विश्वासघात ९एक्सटर्सन० सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ ।
previous post