Home » लागू औषध सहित बिकास, सन्तोष र बिशाल पक्राउ

लागू औषध सहित बिकास, सन्तोष र बिशाल पक्राउ

by Pokhara City

पोखरा
मिति २०७९।०२।२६ गते अन्दाजी १७ः०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.९ नयाँबजार स्थितबाट जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.९ नयाँबजार बस्ने वर्ष ३१ को बिकास सुनार, ऐ.ऐ. बस्ने वर्ष ३१ को सन्तोष राजबंशी र ऐ.ऐ. बस्ने वर्ष ३२ को बिशाल कुँवरको साथबाट लागू औषध नाईट्रोभ्याट १०२ चक्की र मोबाईल थान ३ सहित बरामद भएको हुँदा निजहरूलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ।

You may also like