Home » बालबालिका सम्बन्धी कसुरमा स्कूलका संचालक पक्राउ

बालबालिका सम्बन्धी कसुरमा स्कूलका संचालक पक्राउ

by Pokhara City

कास्की
जिल्ला कास्की माछापूच्छ्रे गा.पा. वडा नं.४ स्थित रहेको ज्ञान ज्योती ईङ्लिस बोर्डिङ स्कूलका संचालक जिल्ला कास्की माछापूच्छ्रे गा.पा. वडा नं.४ बस्ने वर्ष ४८ को रामचन्द्र शाहीले सोही स्कूलमा अध्ययनरत विद्यार्थीहरूलाई बाल यौन दुरुपयोग गरेको भन्ने जाहेरीको आधारमा आज मिति २०७९।०३।१० गते पक्राउ गरी बाल यौन दुरुपयोग, अप्राकृतिक मैथुन तथा बालबालिका सम्बन्धी कसुरको अनुसन्धानका लागी सम्मानित कास्की जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई, घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जनाएको छ।

You may also like