Home » कर्म-कर्ण पुरस्कारबाट रुद्र बहादुर श्रीस मगर पुरस्कृत- कार्यक्रमका तस्विरहरु

कर्म-कर्ण पुरस्कारबाट रुद्र बहादुर श्रीस मगर पुरस्कृत- कार्यक्रमका तस्विरहरु

by Pokhara City

पोखरा

तमु धिं नेपालका संस्थापक अध्यक्ष श्री कर्म तमु र कर्ण बहादुर गुरुङज्यूको बैवाहिक बर्षगाँठको अबसरमा आयोजित र फोनिज कास्की द्वारा सञ्चालित कर्म कर्ण आदिवासी जनजाती पुरस्कार २०७९ अर्पण तथा स्थानिय तह निर्वाचन २०७९मा निर्वाचित फोनिजकर्मिहरुलाई सम्मनित कार्यक्रम तमु धिं नेपालको प्राङगणमा स्पन्न भयो। यस बर्षको कर्म-कर्ण पुरस्कारबाट रुद्र बहादुर श्रीस मगर परस्कृत भए। सोहि अबसरमा फोनिजकर्मि स्थानिय चुनावमा पोखरा महानगरपलिका उप प्रमुखमा निर्बाचित मञ्जुदेवी गुरुङ,मादी १, सिक्लेस वडा अध्यक्षमा निर्वाचित देवि जंग गुरुङ र अन्नपुर्ण गाँउ पलिका वडा नं ९ कास्कीका रमेश गुरुङलाई सम्मान गरिएको थियो।

तस्विरहरुः राम गुरुङ / पोखरासिटि डट कम

You may also like