पोखरा
मिति २०७९।०३।३१ गते राति जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.८ न्यूरोड स्थित रहेको एन.आई.सी.एशिया बैंकको ATM मेसिन फोर्न खोज्ने एक जना मानिस पक्राउ मेशिन फोर्न खोज्ने जिल्ला रुकुम स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.९ पृथ्वीचोक बस्ने वर्ष १९ को नरेश पुन मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०३।३२ गते पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।