पोखरा
१३ वर्षकी नावालिकालाई ललाई फकाई गरी मिति २०७९।०३।३१ गते राति १०स्०० बजेको समयमा जिल्ला पोखरा म.न.पा. वडा नं.५ लब्लीडाँडामा लगी जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा जिल्ला पर्वत कुश्मा न।पा। वडा नं।६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१३ बस्ने वर्ष २४ को खिम बहादुर बि।क।लाई यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०३।३२ गते बिहान ०३ः४९ बजे पक्राउ गरी जबरजस्ती करणी मुद्दामा सम्मानित कास्की जिल्ला अदालतबाट दिन दश १० म्याद थप अनुमति लिई, घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको ।
previous post