Home » महेश अभिनित चलचित्र चपलिहाइट ३ आज देखि पुनः प्रदर्शन हुदै

महेश अभिनित चलचित्र चपलिहाइट ३ आज देखि पुनः प्रदर्शन हुदै

by Pokhara City

साउन २० काठमाडौ
कोरोनाको चपेटामा परेको चलचित्र चपलिहाइट ३ पुन ः प्रर्दशन हुने भएको छ । अभिनेता महेश त्रिपाठी, स्वस्तिमा खड्का, शुपुष्पा भट्ट, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दिपाश्री निरौला,लक्ष्मी वर्देवा लगाएत कलाकारको अभिनय रहेको चलचित्र चपलिहाईट ३ आज साउन २० गतेदेखि पुनप्रदर्शन हुने भएको छ।

क्राइम थ्रील जनरामा बनेको चलचित्र नेपाली चलचित्रको ब्रान्डेड मुभि चपलिहाइटको तेस्रो  सिक्बइल हो। चलचित्र कोभिड महामारीका कारण प्रदर्शनमा रोकावट आएको थियो। चलचित्रको समिक्षक तथा दर्शकले निकै उत्कृष्ट प्रतिक्रिया समेत दिएका थिए। चलचित्रको निर्देश निकेश खड्काले गरेका थिए भने चलचित्रको निर्माण अर्जुनकुमारले गरेका  हुन ।

You may also like