Home » मन्दिरमा राखिएको नगद सहितको दान पेटिका चोरी गर्ने एक जना मानिस पक्राउ

मन्दिरमा राखिएको नगद सहितको दान पेटिका चोरी गर्ने एक जना मानिस पक्राउ

by Pokhara City

पोखरा
मिति २०७९।०५।०३ गते जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।२ विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको नगद सहितको दान पेटिका चोरी भएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट प्रहरी खटिई गई अनुसन्धान गर्दा जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।२५ भोटेक्याम्प हेम्जा बस्ने वर्ष ३० को जिम्मि दोर्जेलाई दानपेटिका सहित पक्राउर बरामद गरी सम्मानित कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा दिन पाँच ९५० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।

You may also like