खीम लामिछाने
मनिपाल कालेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पातलको २८ बर्शे ईतिहासमा पहिलो पटक महिला कर्मचारीहरुको सम्मानमा तिज कार्यक्रमको आयोजना गरियो ।
मनिपाल अस्पातल बतास अर्जनाइजेसन अन्तर्गतको बापौ होल्डिङ्सले ब्यबथापन सम्हालेपछी उक्त कार्यक्रमको आयोजना गरेको हो ।
४०० सन्ख्यामा महिला कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त तिज कार्यक्रममा तिजे गीतमा न्रित्य प्रतियोगिता तथा परम्परागत भेशभुसाको प्रतियोगिता समपन्न भएको थियो ।
उक्त तिजे कार्यक्रममा स्वागत न्रित्य बिष्णुमाया गुरुङ र सोनी ढेवाजुको समुहले प्रस्तुत गरेका थिय ।
न्रित्य प्रतियोगितामा अस्पताल तथा कलेजका बिभिन्न बिभागहरुबाट सात समुहले प्रतिस्प्रदा गरेका थिय ।
जसमा पहिलो हुने सर्जिकल वार्डका मनशुभा गुरुङ र निशिका थापा थिय भने उपबिजेता (दोश्रो) हुनेमा एमेर्जेन्सी वार्डका अन्जु नेपाली, मिना बिक, शिला खत्री, शिमा लामा, अर्पणा राजबमशी र निकिता श्रेष्ठ रहेका थिय ।
त्यसैगरी परम्परागत भेशभुसाको प्रतियोगितामा पहिलो बिजेता प्राइभेट वार्ड कि सेलिना मोक्तान र उपबिजेता फार्मेसीकी सिता मगर भइन ।
बिजयी प्रतियोगीहरुलाई श्रीमती मन्जु गोख्ले ज्युबाट पुरस्कार बितरण गरिएको थियो ।
सहभागी महिला कर्माचारीहरुले पहिलो पटक अस्पातलको आयोजनामा तिज कार्यक्रम गरेकोमा खुशी ब्यक्त गरेका थिय । आयोजक प्रती क्रतग्यता ब्यक्त गरेका थिय ।
उक्त तिज कार्यक्रममा आयोजित तिज न्रित्य प्रतियोगिता र परम्परागत भेशभुसा प्रतियोगिताको सन्चालन श्रीमती गंगा पोखरेल र श्रीमती सुनिता बरालद्वारा सयुक्त रुपमा गरेका थिय ।