पोखरा
”तमु जाति,भाषा र सँस्कृतिः हाम्रो पहिचान राष्ट्रको सम्पत्ति“ नाराका साथ नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन सुन्दर नगरी पोखरामा भव्यताका साथ सम्पन्न भएको छ। सम्मेलन सफल बनाउन आर्थिक, भौतिक, नैतिक साथ सहयोग गर्नु हुने सम्पुर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
सम्मेलनको उद्घाटन एवम् मार्गनिर्देशनसहित शुभकामना व्यक्त गर्नु हुने पुर्व प्रधानमन्त्री एवम् नेकपा(एमाल)का श्रद्धेय अध्यक्ष क. केपी शर्मा ओली, शुभकामना व्यक्त गर्नु हुने लोकतान्त्रिक आदिवासी जनजाति महासंघका सहइञ्चार्ज क.पासाङ शेर्पा, महासचिव क.पेम्बा भोटे गुरुङ, नेकपा(एमाले)का केन्द्रिय सदस्य तथा लोकतान्त्रिक तमु संघका संस्थापक क.जमिन्द्रमान घले, सम्मानित व्यक्तित्व पोखराका पुर्व उपमेयर क्या.मानबहादुर गुरुङ कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री एवम् नेकपा एमालेका उपमहासचिव क.पृथ्वीसुब्बा गुरुङ लगायतका नेताहरु,सम्मानित व्यक्तित्व वरिष्ठ समाजसेवी तमु धिं नेपालकी संस्थापक अध्यक्ष कर्म तमु, पोखराका पुर्व उपमेयर क्या.मानबहादुर गुरुङ, गोर्खा आन्दोलनका अथक योद्धा एवम गेसोको संस्थापक सभापति पदमबहादुर गुरुङ,प्रति धन्यवाद, एवम मरणोपरान्त सम्मानित तमु आदिकवि हर्कबहादुर गुरुङप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं।
पोखरामा सभागृहमा आयोजित समुदघाटन समारोहमा विशेष साँस्कृतिक प्रस्तुति गर्ने डडुवा दुर्छा लमजुङ तमु समाज पोखरा(घाँटु),रुपा गाउपालिकाका चुड्का समुह, तरेली साँस्कृतिक परिवार पोखरा, तमु(गुरुङ)कलाकार संघ गण्डकी(नौमती बाजा), पुन समाज पोखरा २६ (नौमति बाजा), जनप्रतिनीधिहरुको विशेष नृत्य(मध्य नेपाल नगरपालिकाकी उपप्रमुख क.सिता गुरुङ, क्होला सोंथर गाउपालिकाकी उपाध्यक्ष क.गमी माया गुरुङ, रुपा गाउपािलकाकी उपाध्यक्ष क.लालसुब्बा गुरुङ, मादी गाँउपालिकाकी उपाध्यक्ष क.कल्पना गुरुङसहितको क.सुरेन्द्र गुरुङ, क.पवित्र देवी गुरुङ, क.बालकाशी गुरुङको समुह), लमजुङ क्होलासोंथर तथा पोखरा १३ को सोरठी समुह लगायतका साँस्कृतिक समुह, उदघाटन समारोह पुर्व पोखरा चिप्लेढुंगा मानवअधिकार चोकबाट शुरु भएको झाँकीसहित बृहत र्यालीका सहभागी सम्पुर्णलाई धन्यवाद।
उदघाटन समारोहमा जनताको प्यारो पार्टीमा प्रवेश गर्नुहुने प्रतिष्ठित व्यवसायी बिजय मल्ल, नेकपा
माओवादी केन्द्रका पोलिटव्युरो सदस्य नरेन्द्र राज वाग्ले, केन्द्रिय सदस्य फजुलदिन मिया, सदभावना पार्टीकी केन्द्रिय सदस्य गिता हमाल, कास्की अध्यक्ष इरसाद मिया, गोरखा जिल्ला अध्यक्ष सिता घले, नेपाली काँग्रेस क्होला सोंथर गाउ इकाई सहसचिव सुर्यबहादुर गुरुङ, सदभावना पार्टी तनहु जिल्ला सदस्य स्थायीमाया महत, तेजबहादुर थापा, कास्की जिल्ला उपाध्यक्ष बामदेव वाग्ले, सदस्य केशरबहादुर नेपाली, जानुका नेपाली, लक्ष्मण ढुंगाना, तिर्थराज देवकोटा, रेजुका थापा, बालमाया पौडेल, गम्भीर थापा, वैभव मिँया, रिता पौडेल, इस्माइल मिया, शिव परियार, आनन्द नेपाली, रमेश नेपाली, सदभावना पाटी गोरखाका मनकुमारी श्रेष्ठ, राममाया घले, शक्ति राज घले, अस्मिता सुनार, कविता राना, भगवती परियार,सविता परियार, अमृत पाठक, विश्वमित्र खडका, सिर्जना श्रेष्ठ, पुष्कर श्रेष्ठ, ज्ञानेन्द्र राना, नेकपा(एकिकृत समाजवादी)का नेता राम नेपाली(कास्की), नेकपा माओवादी केन्द्र मादी १० का जेम्स खनाल, पोखरा १५ का सुन्दरकुमार गुरुङ, गिमबहादुर गुरुङ, हेमन्त गुरुङ, सारा गुरुङ,लक्ष्मी गुरुङ, सेनप्रसाद गुरुङ, माया गुरुङ, ज्योति गुरुङ, पोखरा ९ का गणेश घले, राकेश ठकुरी, हरि घले,पोखरा १ का मनोज तिवारी, तनहुका भविसरा सुनार, अहमद दिन मिया, अजय सुनार, तनहुँ महिला मञ्की अध्यक्ष उर्मिला थापा, सदस्यहरु मेखमाया दराई, रानीमाया थापा, देउमाया थापा, विद्यार्थी मञ्च तनहुकी आसा थापा, यसरी नै तनहुका गोकुल सापकोटा, लालबहादुर सुनार, लालशोभा सुनार, भविना राई, दृष्टि हमाल, सिर्जना राना, सुमन पुन, सुमित्रा सापकोटा, सुवास सापकोटा, रितु गुरुङ, पवित्रा अधिकारी, आकास हमाल, सदिन गुरुङ, सुवास भट्ट, निसान भट्टराई, अनुप परियार, सुदिप सुनार, बिनोद भण्डारी लगायतलाई हार्दिक स्वागतम।
सम्मेलनको बन्दसत्रमा प्रशिक्षणात्मक मार्ग निर्देशन गर्नुहुने प्रमुख अतिथि क.पृथ्वीसुब्बा गुरुङ, क.किरण गुरुङ, प्रवास प्रतिनिधि डा.चन्द्रबहादुर गुरुङ गुरुङ, अध्यक्ष मण्डल अध्यक्ष संघका संस्थापक अध्यक्ष आदरणीय नेता क.किरण गुरुङ, अध्यक्ष मण्डलका सदस्यहरु क.मिनाकुमारी गुरुङ, क.जमिन्द्रमान घले, क.गणेशमान गुरुङ, क.पेम्बा भोटे गुरुङ, निर्वाचन समितिका संयोजक क.शिवकुमार गुरुङ, माननीय क.मिनप्रसाद गुरुङ, माननीय क.रामबहादुर गुरुङ, क.ई.देउकाजी गुरुङ, क.मिङमा कामी शेर्पा, सहयोगी क.खडकजंग गुरुङप्रति आभारी छौं।
यस्तै सम्मेलनमा सहभागी प्रतिनीधि कमरेडहरु, सम्मेलन सफल बनाउन शुभेच्छासहित आर्थिक सहयोग गर्ने सहयोगीहरु, सञ्चारकर्मी एवम संचारमाध्यमहरु,प्राथमिक स्वास्थ्यकेन्द्रका लागि दिप हस्पिटल, विभिन्न समितिमा रहेर अहोरात्र खट्नु हुने कमरेडहरु,स्वयमसेवकहरुलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछौं।
हार्दिक अभिवादन सहित छ्याजलो।