पोखरा २९ असोज
नवौ राष्ट्रिय खेलकुद अन्र्तगत एथलेटिक्सकी निशा चौधरीको राष्ट्रिय कीर्तिमान बनाएकी छिन ।
एथलेटिक्सको १०० मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । हिट चरणमा उनले कीर्तिमान बनाएकी हुन् ।
यस अघि देबीमाया पनेरुको नाममा १२.१९ सेकेन्डको रहेको राष्ट्रिय कीर्तिमान चौधरीले १२.१५ सेकेन्डमा पुरा गदै नयाँ कीर्तिमान बनाएकी हुन् ।
आठौ सागमा इलेक्ट्रीकल टाईम हो भने हालको समय ह्याण्ड टाईम हो ।