पोखरा
मिति २०७९।०७।२३ गते अन्दाजी १७स्३० बजेको समयमा ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।२६ अर्घौचोक स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी साधन चेक जाँच गर्ने क्रममा जिल्ला कास्की पोखरा म।न।पा। वडा नं।(९ न्यूरोड स्थायी घर भई हाल ऐ। वडा नं।(३० तागाकोमुख बस्ने वर्ष ३५ को हेमन्त थापा मगरले बोकेको झोलामा पोको पारी ल्याएको लागू औषध डाईजापाम ३२ एम्पुल, फेनेरागन ३२ एम्पुल र नुर्फिन ३२ एम्पुल गरी जम्मा ९६ एम्पुल लागू औषध १ थान मोवाईल र नगद रु।१२,०००।( सहित फेला परेको हुँदा निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सोर्ह ९१६० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको ।
![](https://pokharacity.com/wp-content/uploads/2022/11/Drug1.jpg)