Home » र्यापर निमा लामाको आमा बनिन गायिका सुस्मिता, ुधरर आँशुु हेर्नुहोस पुरा भिडियो

र्यापर निमा लामाको आमा बनिन गायिका सुस्मिता, ुधरर आँशुु हेर्नुहोस पुरा भिडियो

by Pokhara City

काठमाडौँ

गायिका सुस्मिता स्याङ्तान तामाङको आवाज र र्यापर निमा लामाको र्यापमा ुधरर आँशुु बोलको गीत बजारमा आएको छ । बिरिसु मिडियाको अफिसियल युटुब च्यानलमार्फत उक्त गीत सार्वजानिक गरिएको हो ।

ुहाम्रो नयाँ गीतलाई सम्पूर्ण दर्शकले मन पराउनु हुनेछ भन्नेमा हामी विश्वस्त छौ । यो र्यापर निमाको आफ्नै जीवनमा आधारित गीत हो । उनको संघर्षको कथा समेटिएका छौ ।ु गायिका सुस्मिता स्याङ्तानले भनिन ।

विवेक लोप्चनको शब्द, जेम्स जिम्बा तामाङको र्याप कम्पोज, कर्साङ लामाको संगीत र संगीत संयोजनमा तयार भएको उक्त गीतको म्युजिक भिडियो तामाङ चलचित्र जगतका महानायक अमिर दोङले निर्देशन गरेका हुन । त्रिलोक लामाले छायांकन गरिएको भिडियोलाई राजु दोङ तामाङले सम्पादन र कलर गरेका हुन ।

र्यापर निमा लामा र गायिका सुस्मिता स्याङ्तानले बजारमा ल्याएको भेट्लास है र कमिसन बोलको गीतलाई अत्याधिक रुचाएका छन ।

You may also like