Home » स्वरूप परिवर्तन गरी समाजमा होहल्ला गराउँदै हिँड्ने २२ वटा मोटर साईकल नियन्त्रणमा

स्वरूप परिवर्तन गरी समाजमा होहल्ला गराउँदै हिँड्ने २२ वटा मोटर साईकल नियन्त्रणमा

by Pokhara City

पोखरा
आज मिति २०८०।०६।२१ गते जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएका प्रहरी टोलीले पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा मोटरसाईकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्दै हिँड्ने विभिन्न कम्पनीका २२ थान मो.साईकलहरू नियन्त्रणमा लिई आवश्यक कारबाही, परिवर्तन गरिएको स्वरूप हटाई अभिभावकको रोहबरमा जिम्मा लगाई छाडिएको, सो अभियान निरन्तर रहने ।

You may also like