पोखरा
आज मिति २०८०।०७।१६ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२३ पामे स्थितमा प्याराग्लाइडिङ संचालनको क्रममा हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणको लागी वडा प्रहरी कार्यालय बैदामको आयोजनामा प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थानमा प्याराग्लाइडिङ पाईलटहरूले मादक पदार्थ सेवन गरे नगरेको सम्बन्धमा चेक जाँच गरिएकोमा कसैले मा.प.से. गरेको नभेटिएको साथै सुरक्षात्मक अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो।
previous post