पोखरा
मिति २०८०।०९।०२ गते अं।१५:०० बजेको समयमा अस्थायी प्रहरी पोष्ट टुटुङ्गाबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१५ पट्नेरी स्थितमा चेकजाँच गर्दा जिल्ला गोरखा स्थायी घर भई जिल्ला कास्की पोखरा म.न.पा. वडा नं।१५ बस्ने वर्ष २७ को सागर गुरुङ र ऐ.ऐ. बस्ने वर्ष २१ को आशिष परियारको साथबाट लागू औषध गाँजा ५०० ग्राम बरामद भएको हुँदा निजहरुलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन सात ९७० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
previous post