Home » सशस्त्र प्रहरीद्बारा भिरमा अड्केको शव उद्बार

सशस्त्र प्रहरीद्बारा भिरमा अड्केको शव उद्बार

by Pokhara City

पोखरा

कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका – 1 जिमिरे स्थित करुवा सेति हाईड्रोपावरमा काम गर्ने मजदुर काम गर्ने क्रममा अचानक अन्दाजी 300 मिटर माथि भिरबाट तल खसी मृत्यु भएको छ ।

गोरखा जिल्ला शहिदलखन गाउँपालिका-2 वतन भएका मजदुर वर्ष 50 का याम बहादुर थापाको शवलाई सशस्त्र प्रहरी बल, नेपाल नं.24 गण हे.क्वा. कालिका कास्कीबाट खटि गएको विशेष विपद् उद्बार टोलिले उद्बार गरी पोष्टमार्टमका लागी पश्चिमाञ्‍चल स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा पठाएको छ ।

You may also like