Home » स्वीकृती नलिई अबैध रुपमा माटो ओसारपसार गर्ने ४ वटा टिप्पर नियन्त्रणमा

स्वीकृती नलिई अबैध रुपमा माटो ओसारपसार गर्ने ४ वटा टिप्पर नियन्त्रणमा

by Pokhara City

पोखरा
मिति २०८१।०१।०३ गते अन्दाजी १०स्३० बजेको समयमा जिल्ला कास्की पोखरा म।न।पा। वडा नं। ०७ राष्ट्रबैक चोक स्थित पामेबाट राष्ट्रबैक चोक तर्फ माटो लिई आउदै गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिई गएको प्रहरी टोलीले चेकजाँच गर्दा आवश्यक कागज तथा स्वीकृती नलिई अबैध रुपमा माटो ओसार पसार गरी रहेको अवस्थामा ग १ क ४१६०, ग १ क ४२८६, ग १ क ४२९४ र ग १ क ४०८९ नं। को टिप्परलाई फेलापारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी पोखरा महानगरपालिकाको कार्यालयमा पठाईएको ।

You may also like