पोखरा
मिति २०८१।०२।२७ गते अं।२०स्४५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।०१ पि। एन। क्याम्पसको पछाडीतर्फ खाली चौरमा २ जना महिलाहरुलाई अपरिचित व्यक्तिहरुले लछार पछार गरी खुकुरी समेत प्रहार गरी घाईते बनाई निजहरुको मोवाईल थान(२ चोरी गरी भागेको भन्ने सूचनाको अधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।११ फुलबारी बस्ने वर्ष ३२ को सागर नेपाली र ऐ। ऐ। बस्ने वर्ष २१ का सुजित नेपालीलाई मोबाईल सहित फेला पारी निजहरुलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा दिन आठ ९८० म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको ।