पोखरा
“तिमी किन कण कणमा भुलेका छौ ? बृहत् किन तिम्रो दृष्टिपथमा पर्दैन ? किन तिमी सधैँ क्षुद्रमा नै अलमलिएका छौ ? के तिमीले आफ्नो नश्वरता विचार गरेका छौ ? जीवनलाई रसपूर्ण रूपमा बाँच्ने तिम्रो कुनै संभावना छ ? तिम्रा बँगैचामा कत्तिको हरियाली छ ?तिमी जीवनवादी हौ कि मृत्युवादी हौ ? के तिमी भौतिक र पराभौतिकमा समन्वय गर्न सक्छौ? तिमी अतिवादी नबन । स्वयंको नगिच जाऊ र चुपचाप बस ।”
तस्विरः राम गुरुङ / पोखरासिटि











































































































































