Home » अबिरल बर्षाको कारण पृथ्वी राजमार्ग सडक खण्ड भासियो

अबिरल बर्षाको कारण पृथ्वी राजमार्ग सडक खण्ड भासियो

by Pokhara City

अबिरल बर्षाको कारण पृथ्वी राजमार्ग सडक भासिएको मिति २०८१।०३।१२ गते अं.०६ः३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ चाउथे आनन्द टोल स्थित घट्टे कुलोको पानी बाहव बढ्न गई पृथ्वी राजमार्ग सडक खण्ड भासिएको भन्ने सूचना प्राप्त हुनासाथ व.प्र.का. रामबजारबाट प्रहरी टोली खटिइ गई बुझ्दा सडकको दायाँ साईड अं. ५ मिटर लम्बाई, अं. १।५ मिटर चौडाई सडक घट्टे कुलोको पानीले काटेर भत्काएको र उक्त स्थान देखी अं.१० मिटर अगाडी ऐ. स्थित सडक खण्डमा दायाँ तर्फको अं. ७ मिटर लम्बाई, अं. १ मिटर चौडाई भाँसिएर खसेको, सडक एकतर्फी सुचारू रहेको, अन्य मानविय क्षति नभएको ।

तस्विरः सामाजिक संजाल

You may also like