Home » सवारी दुर्घटनामा १ जना महिलाको मृत्यु

सवारी दुर्घटनामा १ जना महिलाको मृत्यु

by Pokhara City

पोखरा
मिति २०८१।०३।२२ गते अं. १५:४५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १८ ग्यारजाती स्थित बिन्दबासिनीचोकबाट सराङकोट तर्फ जादै गरेको ग १ ख ४१५६ नम्बरको बसमा सवार ऐ.ऐ.बस्ने बर्ष ७२ की ललिता थापा उक्त बसबाट ओर्लिइ हिडने क्रममा सोही बसको पछाडिको पाङग्राले च्यापी घाईते भई उपचारको लागि मणिपाल शिक्षण अस्पताल ल्याएकोमा ऐ. १६:४ बजेको समयमा चिकित्सकद्धारा मृत घोषणा गरिएको ।

You may also like