तनहुँ
मिति २०८१।०३।२२ गते १६ः०० बजे जिल्ला तनहुँ ऋषिङ गाउँपालिका १ झापुटार स्थित निर्माणाधिन तनहुँ हाईड्रोपावर को सुरुङ मार्ग भन्दा बाहिर काम गरी रहेको अवस्थामा अबिरल वर्षाका कारण माथिबाट ढुङगा खस्न जाँदा जिल्ला तनहुँ ऋषिङ गाउँपालिका ,१ मालिङगा बस्ने बर्ष ५० को कृष्ण बहादुर पुलामी र जिल्ला लमजुङ सुन्दरबजार नगरपालिका-२ बस्ने बर्ष ५१ को समलाल श्रेष्ठ घाईते भई जिल्ला अस्पताल दमौली उपचारको लागि पठाईएकोमा कृष्ण बहादुर पुलामीको उपचारको क्रममा मृत्यु भएको ।
previous post