हेमजा, २८ असोज पोखरा महानगरपालिका वडा न.५ प्रस्याङस्थित केशर मेडिस्पाले आफ्नो स्थापनाको पाचौँ वार्षिकोत्सव मनाएको छ । २०७५ साल असोज २४ गते धटस्थापनाकै दिनमा केशर मेडिस्पाले आफ्नो सेवा सुभारम्भ गरेको…
Pokhara City
पोखरा, २८ असोज पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं.९ भँगराबाट पोखरामा आई बसोबास गर्ने भँगारेहरुको समाज भँगरा पोखरा सम्पर्क समाजले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। नेपालीहरुको चाडपर्वहरु दशै, तिहास,…
पोखरा, २८ असोज तमु साँस्कृतिक प्रतिष्ठान नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगीमा एक महिने छ्याँडु प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। तमु समुदायको लोपोन्मुख नृत्य छ्याँडुको संरक्षण गर्न साथै प्रशिक्षकहरु उत्पादन गर्ने…
पोखरा, २८ असोज । पाल्पाली समाज पोखराले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दसैं, तिहार, नेपाल संवत्, छठ पर्व अवसरमा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था, पाल्पा हाउस प्रालि र पाल्पा कोलोनी…
पोखरा, २८ असोज लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरको प्रांगण गुल्जार थियो । विद्यार्थीले थरीथरीका स्टलमा विभिन्न परिकार, हस्तकला र किताब बिक्री गरिरहेका थिए । लेकसिटीले दसैंँतिहारको छेकोमा विद्यार्थीलाई सैद्धान्तिक शिक्षा…
पोखरा २८ असोजकास्की दरवारमा रहेको गुप्तकालिका मन्दिरमा घटस्थापनाको साइत हेरेर मन्दिर प्रवेश गरीएको । परापुर्व कालदेखि दशैमा पाणा पुजारी नवरात्र भर दरवारमा वस्ने गर्दछन् । विश्व शान्तीको कामना गर्दै आज…
पोखरा २८ असोज आइतबार पोखरामा दूई गीत लोकापर्ण भएका छन् । विनोद वानियाँको संगीत र राजाराम पौडेलले रचना गरेका ‘साना बाबु नानी हामी’ र ‘हामी गीत गाउँछौं’ गीत जोजिजु म्युजिकल…
२८ असोज पोखरा ।बिजया दशमीको अबसर पारेर पोखरामा तेश्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । पोखरा महानगरपालिकाले खसीबोका प्रदर्शनी गर्ने भएको हो । पोखरा महानगरपाालिका वडा नं २८, सौर्यबजारमा आयोजना…
पोखरा ।पोखराको पेमा छेछेनलिङ गुम्बामा विश्व शान्ति पूजा गरिने भएको छ । बैदाम तामाङ सेवा समाज र नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिले आयोजना गर्न लागेको उक्त कार्यक्रमलाई गुम्बा राप्ने…
पोखरा नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ ।बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार…