पोखरा पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ ।राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो…
Pokhara City
पोखरा, २७ असोज ।पोखरा महानगरपालिकाको व्यवस्थापनमा सप्ताहव्यापी सफाइ अभियान शनिवार सकिएको छ । अभियानका क्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा सरसफाइका कार्यक्रमहरू गरिएको महानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ । अघिल्लो…
काठमाडौ नेपाल सरकारका मुख्यसचिव डा। वैकुण्ठ अर्यालले उपभोक्ता सचेत बन्न सकेमात्र बजार अनुगमन प्रभावकारी हुने बताए ।नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिँदै गर्दा कालाबजारी तथा विचौलियाहरुले…
पोखराआज मिति २०८०।०६।२१ गते जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट संयुक्त रूपमा खटिएका प्रहरी टोलीले पोखरा महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा मोटरसाईकलको स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण…
पोखरा, २१ असोज । रोटरी इन्टरनेशनल नेपाल ३२९२, नेपाल–भुटानअन्तर्गत रिजन–४ को इन्टरसिटी मिटिङ सम्पन्न भएको छ । पोखरामा शनिबार भएको मिटिङ खासगरी रोटरीको दिगो योजना निर्माण र स्रोत पहिचान विषयमा…
असोज २१,पोखरा पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरा रंगशालामा जारी पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा आइतबारका खेलहरुमा कास्की क्रिकेट क्लव र अरण्यज्योती क्रिकेट क्लव विजयी भएका…
वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको संसद मार्फत सरकारको ध्यानाकर्षण
असोज २१ , काठमाडौकास्की क्षेत्र न। २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको छ । साम्सद…
२१ असोज, पोखरा लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले पार्वती टोल पोखरा बसपार्कमा एकदिने कौसी खेती तालिम तथा बिउ बिज सहयोग कार्यक्रम सम्पन्न गरेको छ ।तालिमको क्लबका संस्थापक अध्यक्ष हरि…
पोखरा, २१ असोजबालक्लबका पदाधिकारीका लागि बालअधिकारसम्बन्धी तालिम सम्पन्न भएको छ । नौलो घुम्ती नेपालद्वारा संचालित एकीकृत सामुदायिक विकास परियोजनामार्फत मादी गाउँपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ«े गाउँपालिका कास्कीको समन्वयमा भाद्र २१…
२१ असोज, पोखरा हेमजा साहित्य प्रतिष्ठान नेपालले प्रकाशन गरेको पोखरामा क्रियाशील वाङ्मयिक संस्थाको संस्थागत परिचय कृति चिनारी एक समारोह बीच पोखरामा लोकार्पण गरिएको छ । प्रतिष्ठानले रजतजयन्ती वर्ष २०८० को…