गेहेन्द्र गुरुङ / पोखरा “कोरी” नेपालको मध्यविन्दुमा पर्ने एक सुन्दर ठाउँ हो, प्रकृतिको खानी हो, अझ भनौ स्वर्गको एक टुक्रा हो । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१ अन्तर्गत पर्ने…
Tourism
पोखरा: उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले कास्कीको घान्द्रुक संस्कृति र प्रकृतिका कारण पर्यटकको रोजाइमा परेको बताएका छन् ।कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको…
पोखरा, ४ असोज ।घान्द्रुक जाने पर्यटकको बसाइँ लम्ब्याउन पर्यटन व्यावसायीले चक्रिय पदमार्ग निर्माण गरेका छन् । ४ किलोमिटर लामो पदमार्गको बिहीबार उद्घाटन गरिएको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको…
होटल संघ पोखराको टोली विद्युत प्राधिरणमाघरिघरि विद्युत अबरुद्धको कारण स् धेरै उत्पादन, थोरै खपत
पोखरा, १७ साउन दिनैपिच्छे छोटो अवधिमा पटक पटक विद्युत अबरुद्ध हुने समस्याले आजित भएका गण्डकीवासिको समस्यालाई मध्यनजर गर्दै होटल संघ पोखरा नेपालका पदाधिकारीहरुले बुधबार नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय गण्डकीको…
पोखरा, २९ असार । किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित मुस्ताङ्गे नानी नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र…
Swami Vivekananda Cultural Centre, Embassy of India, Kathmandu present “NRITYANJALI” A Dance Tribute Bharat natyam Dance recitals by artists from Srishtikala School of Fine Arts, Bangalore, India Artist Director: Guru…
फागुन ४ गतेदेखि चौथो सस्करणको काहुँ धरहरा महोत्सव,७ किलोमिटर पर्वतिय दौड आयोजना हुनेपोखरा, माघ २८चौथो सस्करणको काहुँ धरहरा महोत्सवमा पर्वतिय दौड आयोजना हुने भएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई…
चापाकोट चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा २४ गतेदेखी सुरु भएको महोत्सवमा बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले महोत्सवले संस्कृती संरक्षणमा उत्कृष्ण भुमिका खेलको बताएका छन् ।महोत्सवमा विभिन्न संस्कृतिक…
चापाकोट पर्यटन प्रर्वद्धन समितिको आयोजनामा चापाकोट देउरालीमा हामीले तेस्रो चापाकोट देउराली सामुदायीक होमस्टे सांस्कृतीक महोत्सव २०७९ सुरु भएको छ ।महोत्सवको उद्दघाटन गदै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले फेवातल जोगाउन पोखरा…
The Kapuche Glacier lake is located at an altitude of 2546 meters from sea level. It lies inside the Gurung Village of Sikles in the Kaski district in the Annapurna region. So, we can combine this trek…