पोखरा, २ बैशाख मिलन डिजी इन्टरनेशनल प्रालिले सातौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ। नव वर्ष २०७९ आगमनमा अवसरमा शुभकामनासहित मिलन फाउण्डेशन…
Entertainment
१२औ डि.सिने अवार्डको सर्वाेत्कृष्ट पाश्र्व गायिकाको अवार्ड ईतु जोजिजुलाई
पोखरागायिका इतु जोजिजुले सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गर्नुभएको छ । “बिर्सन सजिलो भएन” बोलको गितबाट १२औ डि.सिने अवार्डको सर्वाेत्कृष्ट पाश्र्व गायिकाको अवार्ड प्राप्त गर्नुभएको हो ।उक्त विधामा इतु…
फेवा नव बर्ष महोत्सव सुरु पोखरा, ३० चैत । होटल संघ पोखरा नेपालको आयोजनामा बुधबारबाट पोखराको लेकसाइडमा १७ औं फेवा नव बर्ष महोत्सव सुरु भएको छ । नेपाली संस्कृतिको संरक्षण…
पोखरा, २९ चैत । निशुल्क प्रवेश सहित खुल्ला सडकमा बुधबारबाट पोखराको लेकसाइडमा आयोजना हुने १७ औं फेवा नव बर्ष महोत्सव २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक होटल…
२०७८ चैत २९, पोखरा । २२ वर्ष अघि निकै रुचाइएको गीत हो “पहिलो नजर” । अमित गुरुङको सिर्जनामा भाई गुरुङले उक्त गीतमा आवाज भरेका थिए । एउटै गीतबाट उनलाई सफलता…
पोखरा नेपाली लोक सँस्कृति बचाऔं नाराका साथ पोखरामा क्रियाशिल संस्था हिमाली साँस्कृतिक परिवार २५औं वर्ष प्रवेशको अवसरमा स्रष्टा सम्मान तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ।२०५४ सालामा स्थापित संस्थाले रजत…
परम्परागत तथा स्थानीय कला संस्कृतिको जगेर्नाको लागि आँधीखोला गाउँपालिकाद्वारा पञ्चेबाजा वितरण
स्याङ्जा लोप हुँदै गइरहेको परम्परागत र मौलिक नेपाली पञ्चेबाजा संरक्षणका लागि स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका ६ वटै वडाका ८ वटा बाजा समूहलाई पञ्चेबाजा वितरण गरेको छ। विभिन्न शुभ कार्यका शुभ…
पोखरा ।प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको जीवनीका घटनामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र चैत १८ गते शुक्रबार पोखरामा प्रदर्शन हुने भएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेसन र अन्वेषण न्युज डट…
पोखरा, १६ चैत । लम्जुङको मध्यनेपाल ८ डढुवा दुर्छामा आगामी २२ देखि २७ गतेसम्म ‘ऐतिहासिक चैत्र दशैं मेला–२०७८’ आयोजना हुने भएको छ । स्थानीय क्लब क्रियटिभ युथ कलबको आयोजनामा मेलामा…