भदौ ५, पोखरा नव आदर्श सामुदायिक विकास समाज, लामाचौरको आयोजनामा हरितालिका तीजको अवसरमा २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ हुने भएको छ । इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ १२ देखि १४…
Entertainment
कास्की ४ भाद्रश्रीकृष्ण जन्माअष्ठमीको अवसरमा पोखरा २४ कास्कीकोटमा दहीको होली खेलीएको छ । भगवान श्रीकृष्णको जन्म भएको भोलीपल्ट परापुरर्वकाल देखि कास्कीकोटमा दहि जात्रा हुदै आएको छ । गुप्तकाली काश्यप धार्मीक…
पोखरा, ४ भाद्रनेपाली लोकसँस्कृति बचाऔं नाराका साथ २०५४ सालमा स्थापित हिमाली साँस्कृतिक परिवारको ११ औं अधिवेशनले ज्ञानबहादुर थापाको अध्यक्षतामा १९ सदस्यीय सर्वसम्मत कार्यसमिति गठन गरेको छ।समितिको वरिष्ठ उपाध्यक्षमा गजबहादुर गुरुङ,…
पोखरा, २ भाद्रतमु(गुरुङ)कलाकार संघ नेपाल गण्डकी प्रदेश समितिको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः सुरेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत २७ सदस्यीय कार्यसमिति गठन गरेको छ।पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा…
पोखरा, २ भदौनेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७९ को अवसर पारि पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा हने तीजमेलाको लागि अन्नपुर्ण केबलकार उप प्रायोजक भएको छ ।इन्द्रेणी एकिकृत विकास…
पोखरा, २१ साउननेपाली महिलाहरुको महान पर्व हरितालिका तिज २०७९ को अवसर पारि पोखरा महानगरपालीका १ स्थित पुरानो टुडिखेलमा तीजमेला हुने भएको छ इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना तथा सुरताल इभेन्ट…
पोखराचलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीले आफु सिमित समयका लागि आएको र काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’…
पोखरा पोखरा महानगरपालिका वडा नं. ५ मा रहेको सुर्यचन्द्र विकास समाजले भदौ १२ देखि १४ गतेसम्म आठौं सस्करणको खुला तिजगीत तथा महिला खेलकुद प्रतियोगिता गर्ने भएको छ । कोभिडका कारण…
साउन २० काठमाडौकोरोनाको चपेटामा परेको चलचित्र चपलिहाइट ३ पुन ः प्रर्दशन हुने भएको छ । अभिनेता महेश त्रिपाठी, स्वस्तिमा खड्का, शुपुष्पा भट्ट, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दिपाश्री निरौला,लक्ष्मी…
साउन १६, पोखरा । गुरुङ चलचित्र ‘एउटा चित्र’ को फस्ट लुक र टिजर सार्वजनिक भएको छ । पोखरामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फस्ट लुक र टिजर…