रामशरण नेपाली लेखनाथ, २२ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन । शनिबार कास्कीको लेखनाथमा आयोजित २५औं…
Sports
पोखरा आइटिएफ जे३० जुनियर टेनिस ः नेपाल खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा अन्य खेलमा आश्चर्यजनक उलटफेर
पोखरा कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा नेपाली खेलाडी द्वय आरभ सम्राट हाडा र सुनिरा थापा सिंगल्सतर्फ अन्तिम चारमा प्रवेश गरेका छन् । पोखरा टेनिस सेन्टरमा जारी…
पोखरा आइटिएफ जे३० जुनियर टेनिस ः सिंगल्सतर्फ क्वार्टर र डबल्सतर्फ सेमीफाइनल समिकरण पुरा
पोखरा जूनियर आईटीएफ वल्र्ड टेनिस टूर अन्तर्गत पोखरा सर्किट १ को तेस्रो दिनका खेलहरु निकै उत्साहजनक रुपमा सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा सिंगल्स गल्र्स÷ब्वाइजतर्फ…
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० अन्तर्गत पहिलो सर्किटका खेलहरु दोस्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिता अन्तर्गत दोस्रो दिन गल्र्स÷ब्वाइज सिंगल्स जारी…
Photo: Sudarshan Ranjit/Pokharacity.com
पोखरा सहारा क्लब हङकङको १२ औं वार्षिकोत्सव अवसरमादोस्रो बिल तामाङ स्मृति सहारा कप हङकङ ६–ए साइड फुटबलप्रतियोगिता सम्पन्न भएको छ । हङकङका विभिन्न १६ क्लबले भाग लिएकोप्रतियोगिताको उपाधि जोर्डन एफसीले…
पोखरा । कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित भएका छन । संघको छैठौं साधारण सभा तथा तेश्रो अधिवेशनले संघको अध्यक्षमा राजु श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । संघको…
पोखरा, ३ असोज प्रथम पर्वतीय खुला दौड प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न पोखरा २२, पुम्दीभुम्दीवासीले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार पोखरा २२, वडा कार्यालय सभाहलमा भएको…
पोखरा प्रादेशिक क्रिकेट संघ गण्डकीको तेस्रो वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाको एक कार्यक्रमका बिच प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले…
पोखरा प्रदेश खेलकुद परिषद गण्डकीको २०८०/०८१ को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री तथा प्रदेश…