पोखरासहरा खेलकूद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका सम्वाददाता इन्द्र पौडेल सम्मानित भएका छन । क्लबको २२औं वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो । नगद २० हजार पाँच सय रुपियाँ,…
Category: