पोखरा, १ बैशाख । हिमाली सांस्कृतिक परिवारले संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति, नेपाल ऋषि प्राज्ञ डा। जगमान गुरुङलाई संरक्षकत्व अर्पण गरेको छ । हिमाली सांस्कृतिक परिवारले आज (शनिबार) प्राज्ञ…
Tourism
पोखरा, २८ चैत्र ।राजु गिरीपञ्चासेको सान जैविक विविधता र पर्यापर्यटन भन्ने मूल नारा सहित पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन हुने भएको छ ।पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण…
श्रीभद्र पौडेल पोखरा, २७ चैत ।१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ ।महोत्सव मध्येतिर आइरहदाँ दर्शक सहभागिता पनि बढ्दै गएको हो । त्यसका साथै आलु…
घान्द्रुक पर्यटन महोत्सव सुरुघान्द्रुकको मौलिकता र संस्कृति जोगाउनु सबैको कर्तव्यः अध्यक्ष केसी
पोखरा, २७ चैत ।कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन हुनेछ ।…
पर्यटक भित्राउन चैत्र अन्तिम साता घान्द्रुकमा महोत्सवघोडा दौडदेखि १ लाख राशीको भलिबल र बास्केटबल प्रतियोगितासम्म
पोखरा, १५ चैत ।कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा चैत्र अन्तिम साता घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा आगामी चैत्र २७ देखि ३० गतेसम्म महोत्सव आयोजना गरिने…
नागीधारको लेकमा रहेको खोला खर्क, निमारे खर्क, टुनी खर्क तिर फागुन चैतमा गोठैगोठ ! गोठाला सभा, तियालाको भुमिका लगायत छुट्टै वातावरण
कास्की ओम प्रकाश गुरुङ हामी लेकका गाउँहरुमा जन्मे हुर्केको मान्छे । लेकका गाउँहरु, लेकमा रहेका गोठहरु, खर्कहरुतिर हिड्दा डुल्दा आनन्द कति हो कति कुरै नगरौँ । अत्याधिक रीफ्रेसमेन्ट !!! हाम्रो…
The Annapurna range withBegnas and Rupa lake is closely visible from theRupakot hill .
Pokhara Begnas lake is on the outskirts of Pokhara but falls under Pokhara metropolitan city. The lake which covers a 3.73 sq. km area is known for its serene and…
पोखरा १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व…
कास्की फुटबल तर्फ ३० टीम सहभागी कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट गाउँ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसीमा दोस्रो सस्करणको सोंथर बेँसी टारी…
पोखरा । गण्डकी प्रदेशलाई सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्याफटिङ च्याम्पियनसिप प्रतियोगिता दोश्रो दिन पनि जारी रहेका छन् ।…