पोखरा, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको…
pokharacity
पोखरानविनतम् प्रविधि र कला केन्द्रीत परियोजनामा आधारित सिकाई, कक्षा ५ सम्म भर्ना खुल्ला पोखरा । पोखराको शैक्षिक शानका रुपमा स्थापित प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रीन एकेडेमी स्थापना गरेको छ । पोखरा…
पोखराअमेरिकन राहदानी वाहक बर्ष ७० की महिला आफ्नो साथीहरुसंग मुक्तिनाथ मन्दिर भ्रमणको लागि नेपाल आई जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।६ लेकसाईड स्थित एक होटलमा बस्दै गरेको अवस्थामा मिति २०८१।१२।११…
पोखरामा ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा न्यूरोड हबको बिजयी शुरुवात
सन्देश श्रेष्ठ पोखरा, चैत १३ पोखरामा बुधबारदेखि शुरु भएको ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा न्यूरोड हबले बिजयी शुरुवात गरेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा…
छेन्दु–पोखरा चार्टर उडानका निर्देशक पोउवा संघमापोखरामा चिनियाँ पर्यटकको रोजाइमा पर्ने विश्वास
पोखरा,१२ चैत चीन सरकारको तर्फबाट पोखरा चार्टर उडानको नेतृत्व गरेका सीटीएस कम्पनीका प्रबन्धक यानले निजी क्षेत्रले देखाएको उत्साहका कारण पोखरा–छेन्दु नियमित उडान हुने विश्वास व्यक्त गरेका छन् । उनले अहिले…
पोखरा, १२ चैत ।सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्रको फोटोमार्फत प्रचारप्रसारका लागि नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको टोली सराङ्कोट पुगेको छ ।सराङ्कोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समिति र अन्नपूर्ण…
Photo Gallery- Ram Gurung
Photo Press Meet Ram Gurung Gallery
पोखरा, २९ फागुन पोखराको कोमागाने पार्कमा बिहीबार धुमधामका साथ फागु पूर्णिमा (होली) मनाइएको छ । प्रचार नेपाल र स्पेक्स फोर्टिनले आयोजना गरेको `होलिल्याण्ड´ कार्यक्रममा पुग्नेको निकै ठूलो भीड बिहान ११…